प्रस्तुत प्रकाशन नेपाली समाजमा बोक्सीको आरोपमा महिलामाथि गरिने ज्यादती, संस्कृति र परम्पराका नाममा समाजले त्यसलाई गर्ने संरक्षण र पुरुषप्रधान राज्यसत्ता र शासन प्रणालीका कारण त्यसको कानुनी उपचार पाउनमा हुने कठिनाइमा केन्द्रित छ ।
Published Year: 2021-03-03
Copyright:Sancharika Samuha
Language: Nepali